काठमाडौं- काठमाडौंमा रहेका अमेरिकी र ग्रिनकार्डवाहक नेपालीसहित ३ सय ३ जनालाई कतार एयरवेजको चार्टर विमानले आइतबार दोहा हुँदै वासिङ्टन लैजाँदै छ।


ADVERTISEMENT


यसअघि गत मंगलबार नेपालमा रहेका करिव ३ सय नागरिक अमेरिकी नागरिक बोकेर कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट उडेको थियो । जहाज कतारको दोहा हुँदै अमेरिकाको वासिंटन पुर्याइएको थियो ।


ADVERTISEMENT

# # #


लकडाउनयता सर्वाधिक चार्टर उडान गर्ने मुलुकमा जर्मनले तीन र फ्रान्सले दुइटा गरेका छन्। लकडाउन सुरु भएयता १२ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भए। जस्मा नेपालमा अलपत्र परेका २४ सय हाराहारी विदेशी स्वदेश फर्केका छन्।