काठमाडौ । बिजि बर्मा फिलिम्सको ब्यानरमा कला राई को प्रस्तुती ,शत्रुघन अन्सारी को निर्माण अनि शंकर अधिकारी घायलको लेखनर निर्देशनमा नेपाली कथानक चलचित्र  प्रतिशोध बन्ने भएको छ।


ADVERTISEMENT


देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य कृष्ण पाण्डे को छायांकन रहने प्रतिशोध मा राजेन्द्र बजगाइ ,रेखा पौडेल को संगीत ,नित्याशिवा ,राजेन्द्र बजगाइ को आवाज रहने छ भने यश चलचित्र को छायांकन तक्दिर मुभिको छायांकन लगतै गरिनेछ।


ADVERTISEMENT

# # #