एजेन्सी –  विम्बल्डन टेनिस प्रतियोगिता स्थगित भएको छ । दोस्रो विश्व युद्धपछि पहिलो पटक कोरोना भाइरसका कारण यो प्रतियोगिता स्थगित भएको हो ।


ADVERTISEMENT


आउँदो जुन २९ देखि जुलाई १२ सम्म आयोजना हुनुपर्ने प्रतियोगिता स्थगित भएको हो । यस्तै फ्रेन्च ओपन पनि स्थगित भइसकेको छ । मे महिनाबाट सुरु हुने प्रतियोगिता सेप्टेम्बरमा सारिएको छ ।


ADVERTISEMENT

# # #