लन्डन – बेलायतमा जनजीवन सामान्य हुन छ महिना सम्म लाग्ने अनुमान गरीएको छ । एक चिकित्सा अधिकारीका अनुसार यहाँ ँसामान्य” अवस्थामा फर्कन छ महिना सम्म लाग्ने अनुमान गरिएको हो ।


ADVERTISEMENT


सरकारको दैनिक कोरोनाभाइरस ब्रीफिंगमा आइतवार बोल्दै डा जेनी ह्यारीले भनिन् ‘हामी छ महिनाको लागि पूर्ण तालाबन्दीमा हुनेछौं भन्ने होइन ।” यसैले उनी भन्छिन्, ‘नागरिकले आफ्नो कार्यहरुमा ँजिम्मेवार” हुनु पर्दछ र सामाजिक दूरी उपायहरु ँबिस्तारै” कम गर्नुपर्‍यो’


ADVERTISEMENT

# # #


अहिले सम्म कोरोनाकै कारण दुईजना नेपालीको मृत्यु भैसकेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बार्‍ह सय नाघेको छ भने विश्वभरिमा ३२ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।