अफ्गानस्तान , फागुन १८ ।अफ्गानस्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाक जिल्ला नियन्त्रणको लागि जारी सरकारी कारबाहीको क्रममा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडको क्रममा तालिवानको प्रमुख कमाण्डर पक्राउ परेका छन, भने उनका नजिकैका तीन सहयोगी मारिएका छन् ।


ADVERTISEMENT


कारबाहीको क्रममा जारी झडपमा तालिवानका प्रमुख कमाण्डर कारी बहाउलिन पक्राउ परेका छन भने उनका नजिकका तीन सहयोगी मारिएका प्रहरी प्रवक्ता महफोजुल्ललाह अक्बरीले बुधबार जानकारी दिएका छन ।


ADVERTISEMENT

# # #


बर्फाक जिल्लामा गत दुई दिनयता तालिवान विद्रोहीहरु सरकारी सुरक्षाबलविरुद्ध शृखलाबद्ध रुपमा आक्रमण गर्दै आएका र सुरक्षा बलले उनीहरु प्रतिकार गर्दा एक प्रमुख कमाण्डर मारिएका छन् भने उनका तीन सहयोगी पक्राउ परेका छन । सिन्ह्वा