काठमौडौ। नेपाली काग्रेसका युवा नेता नैनसिंह महरले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्। यो सरकारले प्रदेश प्रमुख हटानु गैह्र राजनीतिक वहिर्गमन दलिय ब्यवस्थाको अपमान हो। उनले भने सम्झिनै नसक्नेहरुले बल्ल थाहा पाउदै होलान (नेकपा) नेकपा नै हो भनेर ।


ADVERTISEMENT


प्रधानमन्त्री जी साह्रै आत्तिएर देशको लोकतान्त्रिक भविष्य माथी खेलवाड नगर्नुहोस । समकक्षी , सल्लाहाकारहरु त गम्भीर भएर सोच, पद्दतीमा आगो नलगाउ । सिंगै जनता जुरुक्क उठे भने दुई तिहाई गर्ल्यामै ढल्न बेर लाग्ने छैन ।हामी नीगरानी मात्रै होईन , नियन्त्रण गर्न सक्छौं भन्ने हिजोको नजीर स्मरण गर्न चेतावनी दिन चाहान्छौं ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो।


ADVERTISEMENT

# # #