काठमाडौं । लोक प्रिय गायिका बिष्णु माझी र गायक दुर्गा बिसिको सुमधुर आवाज, नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
बिसीकै शब्द,खेम सेञ्चुरीको लय सिर्जना, कपिल लामाको निर्देशनमा, बिमल अधिकारि तथा सारिका केसीको अभिनय साथै अमर साक्यको छायाँकन रहेको यस म्यूजिक भिडियो जाले रुमाल धुम्ला मायालुको गित म्युजिक नेपाल को यूट्युब च्यानलमा अप्लोड गरिएको छ।
गितको बजार ब्याबस्थापन भावना म्युजिक सोलुसन ले गरेको छ ।
भिडियो हेर्नुहोस