काठमाडौं– गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । चुमनुब्री गाउँपालिकाको १ र २ नम्बरको सीमा क्षेत्रमा पर्ने सानागाउँबाट फर्किँदै गरेको हेलिकोप्टर शनिबार बिहान सम्पर्कविहीन भएको हो ।
ताजा खबर
- राष्ट्रपतिद्वारा मङ्गलबार संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेकपा एस पोलिटब्यूरो बैठक : महाधिवेशनमा पेश हुने दस्तावेजमाथि छलफल
- जलविद्युत छ तर बत्ती बल्दैन
- शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : मेयर बालेन
- उपेन्द्र नेतृत्वको जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता