गर्मीका कारण मन्दिरमा पठनपाठन ! Posted by Himalaya Post | १३ जेष्ठ २०७५, आईतवार १५:०३ | महोत्तरी– अत्याधिक गर्मीका कारण कक्षा कोठामा पढाइ सञ्चालन हुन नसकेपछि महोत्तरी औरहीस्थित श्रीप्रसाद सिंह माविका विद्यार्थीले विद्यालयको परिसरमा रहेको मन्दिरमा पढदै । तस्बिर : रासस ADVERTISEMENT