काठमाडौँ – नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित तोकिएका छन् । राष्ट्र बैँकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) तहका पण्डित जेठ २१ (बुधबार) देखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।


ADVERTISEMENT


उनी वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गनरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय
समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।


ADVERTISEMENT

# # #


हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।