काठमाडौँ– सरकार प्रतिपक्ष दलहरुले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने भएका छन् ।
आज बिहान बसेको बैठकले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।