• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




सुडानमा युद्धविरामका लागि नयाँ वार्ताकाे माग

Jun 5, 2023 |

सुडानमा युद्धविरामका लागि नयाँ वार्ताकाे माग

591
SHARES
ShareTweet

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले सुडानका युद्धरत जनरलहरूबीच युद्धविराम वार्ताका लागि आइतबार पुनः दबाब दिएका छन् । धेरै पटक युद्धविराममा सहमति भएको छ र भङ्ग भएको छ ।


ADVERTISEMENT


वासिङ्टनले गत हप्ता दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको थियो र दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहराएको थियो । सुडानको आधिकारिक सेना र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्स (आरएसएफ) का प्रतिनिधिहरू साउदी अरबको तटीय शहर जेद्दाहमा रहेका छन् ।


ADVERTISEMENT

# # #


रियादले भनेको छ, ‘विदेशी मध्यस्थहरूले ‘शत्रुताको स्थायी अन्त्यको लागि निर्माण गर्ने उद्देश्यका साथ नयाँ युद्धविरामका लागि पक्षहरू सहमत हुन र प्रभावकारी रूपमा कार्यान्वयन गर्न’ आह्वान गरेका छन् । अमेरिका र साउदी अरबको मध्यस्थतामा जारी युद्धविरामको पाँच दिनको समयावधि औपचारिक रूपमा शनिबारसकिएको छ, तर द्वन्द्व कम हुने कुनै सङ्केत देखिएको छैन ।’

आर्म कन्फ्लिक्ट लोकेसन एण्ड इभन्ट प्रोजेक्ट’का अनुसार एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार १२ लाख मानिस आन्तरिक तथा बाह्यरूपमा विस्थापित भएका छन् भने चार लाख २५ हजारभन्दा बढी विदेश पलायन भएका छन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previousजलेश्वर नगरपालिकामा कित्ताकाट खुला
Nextचीनमा हिमपहिरोमा परी कम्तीमा चौध जनाको मृत्यु, पाँच बेपत्ता

ताजा खबर

  • युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन
  • नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
  • कुनै चलचित्र चल्यो भन्दैमा त्यही शैलीलाई पछ्याउनु हुँदैन : दयाहाङ राई (अन्तर्वार्ता)
  • गभर्नर नियुक्तिबारे सत्तापक्षमा मतभेद छैन : महेश बर्तौला
  • यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved