म्याग्दी – म्याग्दीको बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको घटना स्थलमा नै मृत्यु भएको जनाइएको छ ।
स्थानीय युवाहरुका अनुसार सोमबार साँझ बेगस्थित घात्पा (औल)मा जीप दुर्घटना भएको हो । त्यसैगरी चार जना घाइते भएको बताइएको छ ।
घाइते भएकाहरुलाई अस्पताल लगिएको छ ।