काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपति भण्डारीले मंगलबार सैंसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई शितलनिवास बोलाएकी हुन् ।


ADVERTISEMENT


बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार बैठक मंगलबार अपरान्ह ४ बजे सुरु हुनेछ ।