काठमाडौँमा भूकम्पको धक्का महसुस Posted by Himalaya Post | २५ कार्तिक २०७७, मंगलवार १६:५० | काठमाडौँ – काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । ADVERTISEMENT मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा भूकम्प गएको हो। ADVERTISEMENT राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ छत्रदेउराली केन्द्र रहेर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।