मदनको ६९ औँ जन्मजयन्तीमा राष्ट्रपतिद्वारा वृक्षरोपण Posted by Himalaya Post | १४ असार २०७७, आईतवार १८:५७ | काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवास परिसरमा अपराह्न वृक्षरोपण गरेकी छन् । ADVERTISEMENT सो अवसरमा उनले समी, तेजपातलगायत फलफूलका बोट रोपेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । ADVERTISEMENT फाइल फोटो