काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
कोरोना भाइरस (कोभिड -१९) को संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यलाभको काामना गरेका हुन्।
जोनसन आईसीयूमा भर्ना भएको आफूले जानकारी पाएको र कोरोना भाइरसँग लड्ने क्षमता रहेको ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
I wish Prime Minister @BorisJohnson of the UK speedy recovery. It is learnt that he has been moved to intensive care in hospital for the treatment of corona virus. I commend his dedicated efforts to fight COVID-19.
— K P Sharma Oli (@kpsharmaoli) April 7, 2020