काठमाडौं-प्रदेश २ को मुख्यमन्त्री र सभामुख तयनका लागि संघीय फोरम र राजपाबीच अनौपचारिक छलफल जारी छन् । प्रदेशसभाका १०७ सिटमध्ये फोरमले २९ र राजपाले २५ सिट जितेका छन् ।


ADVERTISEMENT


दुई दलको सिट जोड्दा प्रदेशसभामा बहुमत पुग्छ ।


ADVERTISEMENT

# # #


कांग्रेसले मधेसी गठबन्धनको प्रदेश सरकारलाई सहयोग गर्ने यसअघि नै बताईसके पनि पदीय बाँडफाँटमा सहमति नजुटेको राजपा नेता रामनरेश रायले बताए ।-आजको अन्नपुर्ण पोष्टबाट