काठमाडौं- त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी–९ टायलघरमा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बा ८२ प ७७९७ नम्बरको मोटरसाईकल ट्रिपरमा ठोक्किँदा मोटरसाइकलमा सवार काठमाडौंका सलिन तुलाधर र रामेश्वर सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT