काठमाडौँ – आखिल नेपाल फुटबल संघले आजदेखि शुरू हुन लागेको त्रिदेशिय फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ ।


ADVERTISEMENT


काठमाडौँस्थित दशरथ रंगशालामा आज साँझ ५ः३० देखि शुरु हुन लागेको प्रतियोगिता खेलको युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ्गले उद्घाटन गर्दैछन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश र किर्गिस्तानको यू २३ टिमले प्रतिस्पर्धा गर्दैछन् भने आज पहिलो खेलमा बंगलादेश र किर्गिस्तान भिड्नेछन् त्यस्तै बिहीवार हुने खेलमा नेपाल कीर्गिस्तान र शनिवार हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन्। खेलको अन्तिम दिन आउँदो सोमवारफाइनल खेलमा शीर्ष दुई टोलीबिच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ।