काठमाडौँ – डिशहोमले आफ्ना ग्राहकका लागि दशैँ लक्षित डबल धमाका अफर ल्याएको छ । कम्पनीले २४ महीनाको रिचार्जमा यस्तो अफर ल्याएको हो । यस अफरमा ‘डिलर दाई’मार्फत २ वर्षे रिचार्ज गर्ने २ जना ग्राहकले प्रत्येक हप्ता लक्की ड्रमार्फत रु. एक÷एक लाख नगद जित्नेछन् ।


ADVERTISEMENT


साप्ताहिक लक्की ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइडीको आधारमा गरिन्छ । विजेताको घोषणा हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० र रमाइलो टिभीमा प्रत्यक्ष प्रशारणबाट हुने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीकाअनुसार अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइनेछ ।