संसदमा आगामी बजेटबारे छलफल जारी (लाइभ) May 14, 2019 | काठमाडौं – प्रतिनिधिसभाको बैठक चलिरहेको छ । बैठकमा आगामी बजेटबारे छलफल भइरहेको छ । ADVERTISEMENT विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल जारी छ । अहिले प्रतिनिधि समा सदस्यले आ–आफ्ना धारण राखिरहेका छन् । बैठक ११ बजेदेखि सुरु भएको हो । ADVERTISEMENT