उपचारपछि प्रधानसेनापति स्वेदश फिर्ता Posted by Himalaya Post | २७ पुष २०७८, मंगलवार २०:२८ | काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि आज स्वदेश फर्किएका छन् । ADVERTISEMENT स्वदेश फर्किएपछि उनले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ADVERTISEMENT