मोरङ– मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक दिनका लागि आफ्नै गाउँपालिकाकोअध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर दिइएको हो ।


ADVERTISEMENT


बालबालिकालाई स्थानीय सरकारको महत्व र तिनको कार्यबारे जानकारी गराउन सो एकदिने अवसर प्रदान गरेर अध्यास गराउन लागिएको गाउँपालिकाले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनलाई मंगलबार गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले एकदिनका निम्ति कार्यभार सुम्पिएका छन् ।