उपचारका लागि अस्पताल लगिँदै बिरामी Jun 8, 2021 | कुशे गाउँपालिकाबाट उपचारका लागि स्टेचरमा बिरामी बोकेर जिल्ला अस्पताल ल्याइँदै । कुशे गाउँपालिकामा स्वास्थ्य संस्था भएपनि डाक्टर नहुँदा बिरामी सदरमुकाम नजिकै अस्पतालमा ल्याएर उपचार गरिन्छ । तस्बिरः हेमन्त केसी/रासस ADVERTISEMENT