काठमाडौं – हायात रिजेन्सी होटल काठमाडौंलाई नेपालकै अग्रणी होटलको मान्यता प्राप्त भएको छ ।
वल्र्ड ट्राभल अवार्डले उक्त होटललाई आफ्नो २७ औं वार्षिक कार्यक्रममा लिडिङ होटलको मान्यता दिएको हो ।
होटलले यसअघि ४ पटक २००८, २००९, २०११ र २०१३ मा नेपालकै लिडिङ होटलको मान्यता पाएको थियो । २०२० मा हायातले पाँचौँ लिडिङ होटलको मान्यता पाएको हो र