ललितपुर – महानगरीय प्रहरी परिसर ललितपुरले हतियारसहित जिल्ला सेक्रेटरी साबित्रा अधिकारीलाई पक्राउ गरेको छ ।
शनिवार भिमसेन मन्दिर नजिकै कोण सभा गरिरहेको अवस्थामा हतियारसहित पक्राउ गरिएको प्रवक्ता सन्तोष तामाङले बताए ।
उनको साथबाट विप्लव समुहसंग सम्बन्धित दस्तावेज फेला पारेकोमा अदालतबाट म्याद थप भई थप अनुसन्धान भई रहेको तामाङले बताए ।