पाल्पामा पनि हावाबाट बिजुली ! Jan 3, 2020 | पाल्पाको निस्दी गाउँपालिका मित्यालमा हावाबाट निकालिएको विजुली । हावाबाट बिजुली निकालेर एक सय ५० घरमा विद्युत सेवा दिइएको छ । तस्वीर : सुशीला रेग्मी, रासस, पाल्पा ADVERTISEMENT