Author: Himalaya Post

आइपीएल : दिल्लीले आज मुम्बईको सामना गर्दै, टिममा पर्लान् सन्दीप ?

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करणको खेल खेल्न यतिखेर सन्दीप लामिछाने भारतमा छन् । आईपीएलको १२ औं संस्करण अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच हुनेछ भने दोस्रो खेल टिम दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुने छ । सन्दीप लामिछानेलेको टिम दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स बीचको खेल नेपाली समय अनुसार बेलुका ८ः१५ बजे शुरु हुनेछ ।अन्तर्राष्ट्रिय लिगमा पछिल्लो एक वर्षदेखि निरन्तर खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीपले आजको पहिलो खेलमै मौका पाउने उच्च संभावना छ । गत सिजनको आइपिएलमा दिल्ली डेयर डेभिल्सबाट खेल्दै सन्दीप आईपीएल खेल्ने...

Read More

एसईई सुरु, पहिलो दिन ४ लाख ७५ हजार परीक्षार्थी सहभागी

भक्तपुर – यस वर्षको एसइई परीक्षा आजबाट सुरु भएको छ । आज अनिवार्य अंग्रेजीको परीक्षा रहेको थियो । जसमा देशभर ४ लाख ७५ हजार विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । कार्यालयका अनुसार यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार परीक्षा भएको छ । आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुँदैछन्। प्रदेश नं १ बाट ८३ हजार ८ सय १८, प्रदेश नं २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यसैगरी प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३...

Read More

करिष्मा मानन्धरले दिइन् एसईई

काठमाडौं– चर्चित अभिनेत्री करिष्मा मानन्धरले एसईई परीक्षा दिएकी छिन् । आफ्नो अध्ययन गर्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् । यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन्...

Read More

छोरीसंग एसईई दिँदै शान्ता चौधरीले भनिन्, ‘जीवनको सबैभन्दा ठूलो सपना पूरा भयो’

दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टरबाट एसइई परीक्षा दिएकी छन् । गत २०७३ सालमा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भएकी चैधरीले कक्षा आठ र नौ औपचारीक रुपमा पढेपनि कक्षा १० भने स्वअध्ययन गरेकी छिन् । परीक्षामा सहभागी हुनुअघि सांसद चौधरीले प्रतिक्रिया दिँदै आफ्नो बाल्यकालदेखिको सपना पूरा भएको बाताइन् । उनले आफ्नो अब पीएचडी गर्ने सपना रहेको पनि उल्लेख गरिन् । ‘अहिले बाल्यकालमा छु जस्तो लाग्यो । यो मेरो जीवनको सबैभन्दा ठूलो सपना थियो, जुन आज पूरा भएको छ’ उनले भनिन्, ‘अहिले एसईई दिएकी छु, बुढेसकालसम्म भए पनि पिएचडी गर्ने...

Read More

निता अम्बानीका १० सर्वाधिक महँगा वस्तु : लिपस्टिकको मूल्य नै ४० लाख !

एजेन्सी – भारतको सबैभन्दा धनी परिवारको कुरा निस्केनका बेला मुकेश अम्बानी र उनको परिवार शीर्ष स्थानमा आउँछन् । यो परिवार संसारभरी आफ्नो विलासी जीवनशैलीका कारण चर्चामा रहन्छन् । र चर्चामा केन्द्रमा पर्छिन् मुकेश अम्बानीकी श्रीमती निता अम्बानी । आज हामी तपाईंलाई निता अम्बानीसँग भएका १० सर्वाधिक महँगो वस्तुबारे जानकारी दिँदैछौं । १. जुत्ताको कलेक्सनः निता अम्बानी संसारको सबैभन्दा महँगो एवं चर्चित ब्रान्ड पेड्रो गार्सिया, जिमी चु, पेल मोडा ब्रान्डका जुत्ता निता अम्बानी लगाउँछिन् । खबरका अनुसार निता अम्बानीको जुत्ताको मूल्य एक लाख भारुबाट सुरु हुन्छ । २. घडीको कलेक्सनः निता अम्बानीले लगाउने घडी पनि विशेष विश्वप्रसिद्धका नै हुन्छन् ।...

Read More