बाजुरा – प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बाजुरा सहसेक्रेटरीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरी टोलीले बाजुरा बुढीगंगा नगरपालिका– ७ खारखेत वाईलटोलका सह–सेक्रेटरी ५० वर्षीय दान बहादुर खड्का (किशोर) लाई पक्राउ गरेको हो । समूहको संगठन बिस्तार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधार खड्कालाई विभिन्न दस्ताबेज सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #