सल्यान– नेकपा माओबादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ ।


ADVERTISEMENT


जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो । ‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालावन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले बताए ।


ADVERTISEMENT

# # #