काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्णमन्दिरको दर्शन गरेकी छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेकी हुन् ।


ADVERTISEMENT


उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


कृष्ण भगवानको जन्मदिनको अवसरमा दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।