काठमाडौं – नेपाली कथनाक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज गरिएको छ । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्र आज युट्युबमा रिलिज गरिएको हो ।


ADVERTISEMENT


रमेश उप्रती, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत मुख्य भूमिकामा छन् ।


ADVERTISEMENT

# # #


चलचित्रमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ र किरण राना उप्रेतीले लगानी रहेको छ ।