काठमाडौं – नेपाली कथानक चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


सार्वजनिक ट्रेलरमा माया, प्रेम, द्वन्द्व र बदला समेटिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी केन्द्रमा देखिएका छन् ।


ADVERTISEMENT

# # #


आशुतोषराज श्रेष्ठले निर्देशन गरेको चलचित्र भदौ ६ गते रिलिज हुँदैछ ।