काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्।


ADVERTISEMENT


सोमबार अस्वस्थ्य भएपछि उपचारका लागि उनी नेपाल मेडिसिटी अस्पताल पुगेका थिए।


ADVERTISEMENT

# # #


ज्वरो, रूघाखोकी र युरिनमा इन्फेक्सन भएपछि उनलाई भर्ना गरेर उपचार सुरू गरिएको सिंहका सहयोगी युपी लामिछानेले बताए।