काठमाडौँ – प्रभु बैंकले चितवनको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सोमबार नगरपालिकाका मेयर लालमणी चौधरी उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


शाखाको उद्घाटनपछि मेयर चौधरीले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा गुणस्तरीय अत्याधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा विस्तार गरेको भन्दै प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकको पर्सा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैँकले जनाएको छ ।