काठमाडौँ – प्रभु बैंकले ललितपुरको चापागाउँमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।उक्त शाखाको शाखाको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन आइतबार उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


बैंकको चापागाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै मेयर महर्जनले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा प्रदान गरेकोमा खुसी प्रकट गरे ।


ADVERTISEMENT

# # #


उक्त शाखाबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह बैँकले विश्वास लिएको छ ।