काठमाडौं । युवासंघ नेपालका उपाध्यक्ष पर्शुराम बस्न्यातले संगठनको नाम कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल फेसबुकको आफ्नो अकाउन्टमा स्टाटस लेख्दै बस्न्यातले भनेका छन् ”युवा संघ नेपाल को नाम लाई कसैको बङ्यायर न्वारान या गलत नामाकरण गर्छ भने त्यस्को हिसाब किताब नेपाली युवाहरूको बलमा राष्ट्रिय भेला मार्फत युवा संघ नेपाल को संयोजक चयन गर्न बाध्य नपारियोस् ।”


ADVERTISEMENT

# # #