काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सम्पूर्ण सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


सबै किसिमका सरकारी कर्मचारीको सुरु तलबमानमा राजपत्र अनंकित श्रेणीका लागि २० प्रतिशत र राजपत्रांकित कर्मचारीका लागि १८ प्रतिशतले तलब वृद्धि गरिएको हो ।


ADVERTISEMENT

# # #


महंगी भत्ता, प्रोत्साहन भत्ता र सावधिक जीवन बीमालाई यथावत राखिएको छ भने योगदानमा आधारित निवृत्तिभरण कोष सञ्चालनमा ल्याइने जनाइएको छ ।

बजेटसम्बन्धी थप समाचार : 

– आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि, एक वर्षमा विद्युत् उत्पादन दोब्बर हुने

– प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब अनुदान

– विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन

– मेलम्ची खानेपानीमा ७ अर्ब ३९ करोड रकम विनियोजन

– सरकारले बढायो वृदभत्ता, कति पुग्यो ?

– कृषि क्षेत्रमा ३४ अर्ब ८० करोड बजेट विनियोजन

– अतिक्रमित सरकारी जमिन आगामी वर्षभित्र फिर्ता ल्याइने

– पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड बजेट

– उर्जा क्षेत्रमा ८३ अर्ब ४९ करोड बजेट, बुढीगण्डकीलाई १३ अर्ब ५७ करोड

– युवा तथा खेलकुदमा करिब ४ अर्ब बजेट, मुलपानी क्रिकेट मैदानलाई १० करोड