काठमाडौँ –मोबाइल वालेट एप ‘आइएमई पे’ले  ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक भएको छ ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ डाउनलोड गरेर विभिन्न किसिमको प्रयोजनका लागि रकम भुक्तानी गर्न सकिन्छ । जसमा बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट रकम भुक्तान लगायतका सेवाहरु रहेका छन् ।


ADVERTISEMENT

# # #


आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलोभन्दा सजिलो बनाउनु ‘आइएमई पे’को लक्ष्य रहेको बताउँछन् ।