काठमाडौँ – एनआईसी एशिया बैंकले स्याङ्जाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले शुक्रबार उद्घाटन गरेका थिए ।


ADVERTISEMENT


बैंकले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


ADVERTISEMENT

# # #