काठमाडौँ – पेय पदार्थ कम्पनी कोकाकोला १३४ औँ वर्षमा प्रवेश गरेको छ । ८ मई, १८८६ मा शुरु भएको कम्पनीले आज कोकाकोलाको १३३औं वार्षिकोत्सव मनाएको हो ।


ADVERTISEMENT


फ्रान्क एम. रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ, जून आजसम्म प्रयोग भईरहेको छ । रोबिन्सन डा. पेम्बर्टनका सहकर्मी तथा लेखानियन्त्रक थिए । जतिबेला, डा. पेम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे । सोहि बेला एस जी. क्याण्डलर, जसले व्यवसायलाई बिस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाएका थिए।


ADVERTISEMENT

# # #


कोका–कोलाले नेपालमा सन् १९७९ देखि नै हरेक अवसरका लागि कयौं ब्राण्डको श्रृंखला प्रस्तुत गर्दै आएको छ । यस्तै उपभोक्तहरुका लागि विभिन्न किसिमका अफरहरु पनि ल्याइरहेको छ ।