काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले जनतासँग प्रतिवद्धता गरे अनुसार नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठक चुनावको समयमा जनतासँग गरको प्रतिवद्धता अनुसार नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको हो ।


ADVERTISEMENT

# # #


बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सरकारको नीति तथा कार्यक्रममा सुझाव दिन आग्रह गरेपछि त्यस्तो सुझाव दिने निर्णय गरेको प्रचन्डका नीजि सचिवालय स्रोतले जनाएको छ ‌।

पार्टी एकिकरणको विषयलाई अर्को बैठकबाट टुगों लगाउने भनेको छ ।