काठमाडौं – ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आमी क्लबकी गौरिका सिंहले आठौं अन्तरगत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् ।


ADVERTISEMENT


गौरिकाले पहिलो र दोस्रो दिन २/२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन (आज) ४ स्वर्ण जितेकी हुन् । यो सँगै उनको आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पुगेको हो ।


ADVERTISEMENT

# # #