काठमाडौँ– काठमाडौँ उपत्यकामा हावाहुरी तथा असिनासहित मुसलधारे वर्षा भएको छ ।
अपरान्ह ५ बजेपछि हावाहुरी र असिनासहित मुसलधारे वर्षा भएको हो ।
एक्कासी हावाहुरीसहित बर्षा भएपछि उपत्याकाको यातायात प्रभावित बनेको छ ।
जल तथा मौसम विभागको मौसम पुर्वानुमान शाखाका अनुसार स्थानीय वायुका कारण बर्षा भएको हो ।