काठमाडौं – नेपाली युवा स्पिनर सन्दीप लामिछाने विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरविरुद्ध अन्तिम ११ मा परेका छन् । सन्दीप आवद्ध टिम दिल्ली क्यापिटल्स टस जितेपछि बलिङ राजेको छ ।


ADVERTISEMENT