काठमाडौं – आइतबार बेलुकी बारा र पर्सामा आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।


ADVERTISEMENT


गृहमन्त्रालयले जनाएअनुसार थप एकजनाको मृत्यु भएको हो । यसअघि घटनाका दिन २७ जनाको मृत्यु भएको थियो भने थप एक जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


गृहका अनुसार बाराका किशोर १४ लक्ष्मण पासवानको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।