काठमाडौँ – अर्थमन्त्री डा युवराज खतिवडाले लगानी सम्मेलनले नेपालमा विकासको सम्भावनाका ढोका खोल्ने बताएका छन् । नेपाल टेलिभिजनको कार्यक्रम वाइड एंगलमा प्रस्तोता शालिक सुवेदसंग कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले लगानी सम्मेलनमै एक दर्जन लगानीकर्ताहरुसंग लगानी सम्झौतामा हस्ताक्षर हुने समेत बताए ।


ADVERTISEMENT


भिडियो हेर्नुस् :


ADVERTISEMENT

# # #