काठमाडौं– एनआईसी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ ।


ADVERTISEMENT


सो सुविधा अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा फागुन २२ देखि चैत ६ गतेसम्मका लागि पूर्ण रुपमा निःशुल्क गरिएको छ । साथै एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५०५ छुटको व्यवस्था गरेको छ ।


ADVERTISEMENT

# # #