काठमाडौं– हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव लिन घटनास्थल पुगेको सिम्रिक र एयर डाइनेस्टिकको हेलिकप्टर घटनास्थल पुगेको भएपनि ल्याण्ड हुन नसकेको प्रहरीले जनाएको छ ।
अहिले हेलिकप्टर ल्याण्ड गराउन प्रयास भइरहेको जनाइएको छ ।


ADVERTISEMENT


सम्बन्धित समाचार :
– पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

– प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक

– हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

– पर्यटनमन्त्रीसहित ७ जनाको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त